राजनीति

तपेन्द्र रावल स्मृति कोषबाट विद्यार्थीलाई स्कुल ड्रेस प्रदान

दैलेख : नेपाली सेनाका सेनानी स्वर्गीय तपेन्द्र रावल स्मृति कोषले यो वर्ष २९ जना विद्यार्थीहरुलाई विद्यालयको पोशाक वितरण गरेको छ । बसन्त मावि किमुगाउँमा अध्ययनरत विद्यार्थीहरुलाई कोषबाट प्राप्त व्याज रकमले विद्यालय पोशाक बितरण गरिएको हो...

पुरा पढ्नुहोस
आगलागीबाट एक जनाको मृत्यु मृतकलाई २ लाख घाइतेलाई ३० हजार दिइने

दैलेख : दैलेखको आठबीस नगरपालिका वडा नं. ६ मा पर्ने माल्या जंगलमा भएको आगलागीमा परि घाइते भएका ९ जना मध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं. ६ का ३७ बर्षिया,...

पुरा पढ्नुहोस
संसदीय सोचको खोजी

निर्वाचित संसद्, सांसद र प्रजातन्त्रका विषयमा कुरा गर्नु पर्दा पूर्वसभामुख दमननाथ ढुङ्गानाले बारम्बार प्रयोग गर्नु हुने वाक्यांश हो पार्लियामेन्टरी टेम्परामेन्ट । उहाँका अनुसार संसद्लाई केही योगदान गरौँ र सार्थकता बढाऔँ भन्ने तन्मयता, निष्ठा र...

पुरा पढ्नुहोस
दोषी उम्किन र निर्दोष फस्न हुँदैनः ओली

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा कोही पनि दोषी उम्किनु नहुने बताएका छन् । ललितपुरको च्यासलस्थित एमालेको मुख्यालयमा विहिबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले निर्दोषलाई...

पुरा पढ्नुहोस
‘सबैलाई कारबाहीको दायरामा ल्याउँछौँ’

काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै ‘नेक्सस’लाई कारबाहीको दायरमा ल्याइने बताएका छन् । विहीबार आफूसँग भेट गर्न आएका नेकपा (एकीकृत समाजवादी)का नेता...

पुरा पढ्नुहोस
नक्कली शरणार्थी प्रकरण र तथ्यपरक अनुसन्धान

संगठित अपराधको प्रकृति अन्य अपराधभन्दा फरक हुन्छ । राजनीतिमा अपराधीकरण र अपराधीकरणमा राजनीति शिखरमा पुगेको बराबर घट्ने यस्तै संगठित अपराधको घटनाले पुष्टि गर्दै आएको छ । नियन्त्रित हुनुपर्ने यो अपराध अझ विस्तारित हुँदै सिक्काको...

पुरा पढ्नुहोस
नक्कली भुटानी शरणार्थी प्रकरण पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् । उनलाई निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । आफू गृहमन्त्री हुँदा गृह...

पुरा पढ्नुहोस
सरकारले राम्रा काम मात्रै गर्छः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले नराम्रो काम नगर्ने बताएका छन् । वामपन्थी नेता निर्मल लामाको २३ औँं स्मृति दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले राम्रो काम मात्रै...

पुरा पढ्नुहोस
टोपबहादुर रायमाझी निलम्बित

काठमाडौं : नेकपा(एमाले)ले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भूटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानमा सहयोग पु¥याउनका लागि कानुनी कारबाहीको अन्तिम टुङ्गो नलागेसम्म उनलाई पदबाट निलम्बन गरिएको महासचिव शङ्कर पोखरेलद्वारा जारी प्रेस...

पुरा पढ्नुहोस
आगलागीमा परी दुई परिवारका ९ जना घाइते, सबैलाई उपचारका लागि नेपालगञ्ज पठाईयो

दैलेखको आठबीस नगरपालिका वडा नं. ६ मा पर्ने माल्या जङ्गलमा भएको आगलागीमा परी ९ जना घाइते भएका छन् । घाइते नौ जना दुई परिवारका हुन् । त्यसमा दुई जना बालबालिका समेत परेका छन् ।...

पुरा पढ्नुहोस